Monday, October 15, 2012

एसीसी ट्रफी विजेता नेपाली टोलीको सम्मानमा नगर परिक्रमा

Like Us On Facebook Click Here
एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताका विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज नगर परिक्रमा गराईएको छ । नेपाली खेलाडीको हौसला बढाउने उद्देश्यले आयोजना गरेको नगर परिक्रममा खेलप्रेमी सर्वसाधारण तथा खेलाडीहरुको उल्लेख सहभागीता रहेको थियो । 




Labels: