Tuesday, April 16, 2013

अमेरिकाको बोस्टनमा आतंकवादी आक्रमण, कम्तीमा तीनको मृत्यु


Labels: ,

Friday, April 12, 2013

लागु औषधको भयानक व्यापार(खुलेआम लागु पदार्थ कारोबार)

Labels: ,

Wednesday, April 10, 2013

घोडेजात्रा 2069 सकियो


Labels: ,

एउटी महिला नाङ्गै भाग्दा पनि ३० पुरुष मिलेर दर्दनाक आक्रमण गरे


Labels: ,

ताप्लेजुङमा तीर्थयात्री चढेको ट्याक्टर दुर्घटना, ५ को मृत्यु, १९ घाइते !!


Labels: ,

Tuesday, April 9, 2013

१ घण्टामानै काठमाडौँ देखी तराई !!!


Labels: ,

Sunday, April 7, 2013

हंग्कोंगमा नेपालीहरुको यस्तो रैली !!


Labels: ,

नेपाल बन्द April 7 2013

 

Labels: ,

Saturday, April 6, 2013

हनुमान ढोकाको ढुकुटी खोलियो(केके फेला परे त बर्षौं पुरानो ढुकुटीमा)



Labels: ,

Friday, April 5, 2013

बोक्सीको आरोपमा कुटपिट गरी बृद्धा महिलालाई दिसा खुवाईयो!!


Labels: ,

Thursday, April 4, 2013

निशाले एकताका यसरी माफी मागेकी थिइन्


Labels: , ,

चीनमा पढ्न गएका नेपाली विद्यार्थीहरुको विजोग


Labels: ,

Wednesday, April 3, 2013

नेपाल हाम्रो घर हो, डेरा होईन



Labels: ,

पत्रकारलाई नायिकाको ज्यान मार्ने धम्की - Sumina


Labels: ,

Monday, April 1, 2013

घाटी रेटी हत्या गरेपछि खाल्डो खनेर गाडिएको शव फेला


Labels: ,

Saturday, March 30, 2013

पूजाको प्रसादमा बिष मिलाएर खुवायियो !!


Labels: ,

Friday, March 29, 2013

रहस्यमय बन्दै मलेसिया घटना




Labels: ,

१० राउन्ड हवाई फायर (दर्जनभन्दा बढी घाइते)




लागूऔषध सेवन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक युवकको अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएपछि मृतकका आफन्तहरुले तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्त र प्रहरीबीच ढुंगा हानाहान भएको छ। प्रहरी नियन्त्रणमा रहेका पोखरीभञ्ज्याङ-४ का २२ वर्षीय सुजन तामाङ बिहीबार राति दमौली अस्पतालको परिसरबाट भाग्ने क्रममा भिरबाट खसेर घाइते भएका थिए। उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले तामाङको हत्या गरेको आरोप लगाउँदै मृतकका आफन्त विरोधमा उत्रेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाइ फायर गरेको छ । दोहोरो झडपमा परी दर्जनभन्दा बढी घाइते  भएका छन्।
प्रहरीले भाग्नेक्रममा युवकको मृत्यु भएको वताए पनि मृतकका आफन्त हत्या गरिएको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन् ।

Labels: ,

Thursday, March 28, 2013

चुनावी तयारीसगै आन्तरिक विवाद पनि चुलियो(चुनाव होलात)


Labels: ,

Wednesday, March 27, 2013

आजका पत्रपत्रिकामा छापिएको समाचार हेर्नुहोस् ।



आजका पत्रपत्रिकामा छापिएको समाचार हेर्नुहोस् ।

Labels: ,