JUst Try
Tuesday, April 16, 2013
Friday, April 12, 2013
Thursday, April 11, 2013
Wednesday, April 10, 2013
गाला रात्तै नायिकाले नोटबुक बाँड्दै
नेपाल, २०६९ चैत्र २८ - चलचित्र 'नोटबुक' ले प्रचार प्रसारमा तिब्रता ल्याएको छ। केही दिन अघि निर्देशक योगेश घिमिरेले गोपीकृष्ण हलमा पुगी दर्शकलाई सिनेमाको अडियो वितरण गरेका थिए भने बुधबार चलचित्रका कलाकार र निर्माण युनिटले दर्शकसँग चलचित्रका बारे कुराकानी गरे। कार्यक्रममा नायक जीवन लुइटेल, नव नायक सेन सापकोटा, नायिका निता ढुंगाना, निर्देशक योगेश घिमिरे, निर्मात्री प्रज्ञा जोशी पुगेका थिए।
कार्यक्रममा दर्शकका अनुरोधमा नायीका निताले 'गाला रात्तै' बोलको गीत गाएकी थिइन्। जुन गित आजभोलि चर्चाको शिखरमा रहेको छ। कार्यक्रममा चलचित्र युनिटले दर्शकलाइ कलाकारको हस्ताक्षर सहितको नोटबुक वितरण गरेका थिए। दर्शकसँग कुरा गर्दै नायिका निता ढुंगानाले 'नोटबुक' आफ्नो करिअरकै ट्रनिङ पोइन्ट भएको बताइन्। यस्तै नायक जीवन लुइटेलले 'नोटबुक' आफ्नो करिअरकै उत्कृष्ट सिनेमा भएको दर्शकलाई बताएका थिए। चलचित्र चैत्र ३० गते बाट प्रदर्शनमा आउन लागेको छ।
चर्चित गित - गाला रात्तै - हेर्नुहोस्
चर्चित गित - गाला रात्तै - हेर्नुहोस्
Labels: Gossips, Latest, Nepali Songs, Songs
Saturday, April 6, 2013
Friday, April 5, 2013
Thursday, April 4, 2013
Thursday, March 21, 2013
Wednesday, March 20, 2013
Monday, January 14, 2013
Friday, January 4, 2013
Thursday, January 3, 2013
Wednesday, January 2, 2013
Nepali Song Jale Jale By Shiva Pariyar
Like Us On Facebook Click Here
Song: Jale Jale
Vocal: Shiva Pariyar
Music: Shikhar Shantosh
Lyric: Parwati Subedi Album: Shuvarambha
Artist: Bimlesh, Anzila, Rubina, Santosh
Camera: Bidur Pandey
Edit: Tekendra Shah
Direction: Prasanna Poudyal
Song: Jale Jale
Vocal: Shiva Pariyar
Music: Shikhar Shantosh
Lyric: Parwati Subedi Album: Shuvarambha
Artist: Bimlesh, Anzila, Rubina, Santosh
Camera: Bidur Pandey
Edit: Tekendra Shah
Direction: Prasanna Poudyal