Wednesday, April 10, 2013

गाला रात्तै नायिकाले नोटबुक बाँड्दै

नेपाल, २०६९ चैत्र २८ - चलचित्र 'नोटबुक' ले प्रचार प्रसारमा तिब्रता ल्याएको छ। केही दिन अघि निर्देशक योगेश घिमिरेले गोपीकृष्ण हलमा पुगी दर्शकलाई सिनेमाको अडियो वितरण गरेका थिए भने बुधबार चलचित्रका कलाकार र निर्माण युनिटले दर्शकसँग चलचित्रका बारे कुराकानी गरे। कार्यक्रममा नायक जीवन लुइटेल, नव नायक सेन सापकोटा, नायिका निता ढुंगाना, निर्देशक योगेश घिमिरे, निर्मात्री प्रज्ञा जोशी पुगेका थिए।
कार्यक्रममा दर्शकका अनुरोधमा नायीका निताले 'गाला रात्तै' बोलको गीत गाएकी थिइन्। जुन गित आजभोलि चर्चाको शिखरमा रहेको छ। कार्यक्रममा चलचित्र युनिटले दर्शकलाइ कलाकारको हस्ताक्षर सहितको नोटबुक वितरण गरेका थिए। दर्शकसँग कुरा गर्दै नायिका निता ढुंगानाले 'नोटबुक' आफ्नो करिअरकै ट्रनिङ पोइन्ट भएको बताइन्। यस्तै नायक जीवन लुइटेलले 'नोटबुक' आफ्नो करिअरकै उत्कृष्ट सिनेमा भएको दर्शकलाई बताएका थिए। चलचित्र चैत्र ३० गते बाट प्रदर्शनमा आउन लागेको छ।
चर्चित गित - गाला रात्तै - हेर्नुहोस्

Labels: , , ,

Thursday, April 4, 2013

निशाले एकताका यसरी माफी मागेकी थिइन्


Labels: , ,

Thursday, March 28, 2013

खोलियो ‘कर्कश’को अनुहार !!

काठमाण्डौ / आशीफ शाह निर्देशित नेपाली कथानक चलचित्र ‘कर्कश’को फर्स्टलुक, प्रोमो तथा पोस्टर सार्वजनिक गरिएको छ । बिहिवार राजधानीको कुमारी हलमा एक कार्यक्रम मार्फत सार्वजनिक सो चलचित्रको प्रोमोमा मुख्य भुमिकाका कलाकारहरु सुरज सिंह ठकुरी, दयाहाङ राई, सत्यराज आचार्य, रेमनदास श्रेष्ठ लगायतलाई फोकस गरिएको छ । 
सो चलचित्रमा हर्षिका श्रेष्ठ, रागिनी खड्की सँगै हल्याण्डकी नायिका क्याटालिन जेन्सन नायिका सँगै महिला पात्रको भुमिका मा छन् । आगामी जेठ ३१ गते देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको सो चलचित्र ब्याण्डसँग जेडिएका युवाहरुको समस्यालाई जोडेर बनाइएको चलचित्र रहेको निर्देशक आशीफ शाहले ठुलोपर्दालाई बताए । 

अ जी टु वान प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण भएको ‘कर्कश’का निर्माता भने असिम शाह हुन् । साथीहरुले साथीहरुकै बारेमा बनाएको चलचित्र भएकोले आफ्नो चलचित्र पुर्ण रुपमा रोमान्टिक कथामा आधारित चलचित्र रहेको सो चलचित्रको निर्माण युनिटले जनाएको छ । 

Trailer Down Here

Labels: , ,

Friday, March 22, 2013

कलाकारहरुले होली यसरी मनाउदै छ


Labels: ,

राजेश हमाल ले बिधार्थीहरुलाई यसरि के भन्नु भयो??


Labels: , ,

तीन फिल्म एकसाथ लाग्ने यो हप्तामा

Three new movie ‘Rakshya’, ‘Katha’, and ‘Love in China Border’ are going to release in theaters all over Nepal on March 22.

The controversial director Raju Giri‘s ‘Rakshya’ was dragged into controversy after releasing shooting photos of bed scenes and hot posters. Later, the bed scene was removed from the movie and the posters were also redesigned. As a result, the censor board has awarded it with a ‘PG’ certificate – suitable for children on adult supervision. The movie features Rajesh Hamal, Poojana Pradhan, Ashok Phuyal, and Sarika Ghimire in main roles. The story is written by Prakash Dhital, music composed by Arjun Pokharel and cinematography of Rameshowr Karki.
 Another movie ‘Katha’ is directed by Prasant Rasaily and is an experimental movie. This movie is also considered a comeback movie of Actress Usha Rajak. The movie shows the love story between the characters played by Usha and Saugat Malla. The movie is shot by using 6 torch lights and shot in 14 days in Sikkim. The decision on whether to release the movie out of Kathmandu valley will be made based on the response of the viewers in Kathmandu.

‘Love In China Border’ is produced by Dinesh Pakhrin and features Subash Meche, Jenisha KC, Dipak Chhetri, Sunil Thapa, and Uday Subba in main roles. The movie directed by Uday Subba.

Labels: ,

Thursday, February 21, 2013

नेपाली फिल्म बितेको पलको दुब्बिंग

आज फागुन ११ गते नेपाली फिल्म बितेको पलको दुब्बिंग Busy Bee स्टुडियोमा सुरु l
Facebook मा भएको फोटो:

Labels: ,

मल्टिप्लेक्समा हिन्दी उतारेर छड्के

सधैं आरोप लाग्ने गरेको छ कि नेपाली फिल्ममा दर्शक नै आउँदैनन् र हिन्दी तथा अंग्रेजी फिल्मले मात्र दर्शक तानेको छ । तर राम्रो चर्चा हुने हो भने र दर्शकलाई आकर्षित गर्न सक्ने हो भने नेपाली फिल्म हेर्न पनि दर्शकको भिड लाग्छ भन्ने कुरालाई लुट र चपली हाईट पछि छड्केले पुन: प्रमाणित गरिदिएको छ । आजबाट प्रदर्शनमा आएको हिन्दी फिल्म जिला गाजियावादलाई नेपाली फिल्म छड्केले रिप्लेस गरिदिएको छ । बिहानको मर्निङ शोमा चावहिलको गोपीकृष्ण हलमा छड्के हेर्ने दर्शकको उपस्थिती अत्याधिक भएपछि हल सञ्चालकले जिला गाजियावादलाई हटाएर छड्केलाई शो दिएको छ । गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालले भने- 'हामीले कृष्णमा छड्के र गोपीमा जिला गाजियावादको शो राखेका थियौं तर छड्के हेर्ने दर्शक धेरै भए पछि जिला गाजियावादबाद उतारेर दुई वटै ठूलो पर्दामा छड्के चलाएका छौं ।' 'हुनत जिला गाजियावादलाई हामीले नै किनेर ल्याएका हौं तर नेपाली फिल्मको दर्शक घटाएर हामीले हिन्दी फिल्म लगाउन चाहेनौं,' दाहालले भने- 'दर्शकको संख्या कम भएमा ११ बजे पछि मात्र हिन्दी फिल्म लाग्नेछ ।' यता क्यू एक्फएक्स सिनेमाले पहिलो पटक नेपाली फिल्मलाई १८ शो दिएको छ । यस्तै चावहिलको केएल टावरमा अवस्थित एफक्यूब हलमा पनि हिन्दी भन्दा नेपाली फिल्मलाई बढि शो दिईएको छ । उक्त हलमा छड्केले ७ शो पाएको छ भने गाजियाबादले जम्मा तीन शो पाएको छ । कमलपोखरीको बिग मुभिजमा भने नेपाली भन्दा हिन्दी फिल्मको बढि शो राखिएको छ ।

Labels: ,

सर्ट नेपाली फिल्म 'ग्लानी' First Look


अजम्बरी क्रियशनको प्रस्तुतीमा भगत राईले निर्देशन गरेको सर्ट फिल्म 'ग्लानी' नयाँ बर्षमा रिलिज हुनेछ । कलाकारहरू : सुमन गैरे, सरिता गिरी, गणेश इशारा राई र अनुष्का गैरे I 

Labels: ,

अब पोर्नस्टार हैन आइटर्म गर्ल सन्नी

चर्चित पोर्न स्टार सन्नी लियोनीले कुनै पनि सिनेमामा आइटम डान्स नगर्ने बताएकी थिइन् । पोर्न दुनियाबाट विश्राम लिदै बलिउडमा प्रवेश गरेकी सन्नी अहिले सर्वाधिक चर्चित छिन् । ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीको चर्चा कुनै बलिउड नायिकाको भन्दा कम छैन । यसैले पनि उनको चर्चा बलिउड देखि विश्व बजारमा चल्ने गरेको छ । कुनै पनि बलिउड फिल्मको गीतमा आइटम डान्स नगर्ने बताएकी सन्नीले अब भने आफ्नो बोली फेरेकी छिन् । उनले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुट आउट एट वाडला’ मा आइटम नृत्य गर्ने बताइएको छ । यो चलचित्रमा नायिका पि्रयंका चोपडाले पनि आइटम नृत्य गर्दैछिन् । पि्रयंकाले पहिलो पटक कुनै सिनेमामा आइटम नृत्य गर्न लागेकी हुन् । सन्नी र पि्रयंकाको आइटम नृत्य समावेश हुने भएपछि यो चलचित्र एकाएक चर्चामा पुगेको छ ।

Labels: ,

विबाह नै नगरि बच्चा मात्र चाहन्छु: सलमान खान

बलिउडका स्टार नायक सलमान खानले आफूलाई विबाह गर्न रहर नभएको तर बच्चाको भने रहर भएको बताएका छन् । उनले विबाहलाई छाडेर(स्किप गरेर) बच्चा होस् भन्ने चाहेको बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय हुन थालेका सलमान खानले गुगल ह्याङ्ग आउटमा उनका एक प्रशंसकले विबाह कहिले गर्ने र बच्चा कहिले जन्माउने भनि सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, 'विबाहका बारेमा मलाई थाहा छैन तर बच्चाहरूलाई म माया गर्छु र आफूसँग पनि होस् भन्ने चाहना राख्छु । म यस्तो बाटोको खोजीमा छु जहाँ म विबाहलाई पन्छाएर बच्चा मात्र होस् ।' यस्तै, उनलाई अर्का एक प्रशंसकले सफलताको बारेमा सोद्धा उनले यसमा कुनै अनौठो कुरा नभएको बताउँदै आफूले सँधै त्यही काम गरेको जुन पहिलेदेखी गर्दै आएको भन्ने जवाफ दिएका थिए ।

Labels: ,

First Look Photos of ‘Producer’ Released

Producer is produced by Rajkumar Rai and directed by Janak Deep Parajuli. Before debuting as a film director, Janak Deep was involved the direction of TV serials, music videos, documentaries and TV. The movie features singer and actor Baboo Bogati in the role of a film director. The movie features Baboo Bogati, Wilson Bikram Rai, Shyam Aryal, Sweta Bhattarai, Shyam Rai, and Payal Rayamajhi in main roles. Raj Bhai Suwal and Yuvaraj Lam will also be seen in special role. Sweta is features as a film actress and is seen fighting with the compromises she had to make in the film industry. The movie is said to be an attempt to show the problems in the film industry and suggest the most viable solution. It also shows how the film industry can help in social message through movies. The movie features the music of Rahul Rai, Suresh Rai and Kiran Michael. The movie is shot by Sagar Pradhan, choreographed by Prashant Tamang and written by Kiran Michael.

Labels: ,

Nepali movie ‘Hostel’ starts formally

Sunil Rawal’s upcoming movie ‘Hostel’ is officially started on February 8, 2013. After a year-long workshop the movie has finally started in a formal ceremony held in Kamaladi Ganesh temple. The movie will feature a lot of second generation film artists – sons and daughters of well known artists and crew members of Nepali movie industry. The movie is the second presentation of Sunil Rawal’s Durgish Films. Almost all the casts of the movie are new. The shooting of the movie will start on Falgun 29. Shovit Basnet‘s son Salon Basnet is debuting as the lead actor in the movie. Bhuwan KC‘s son Anmol KC is also one of the leading characters of the movie. The son of actor Tika Pahadi, Gaurav Pahadi will also be seen in the movie. The daughter of Bipana Basnet, a makeup artist in Nepali movie industry, Rista Basnet will also debut in the movie as the lead actress. Similarly, the director Hemraj Chhetri is also debuting as the director in the movie. The producer Sunil Rawal will also be featured in a special role in the movie. The movie is expected to cost over Rs. 5 millions and is scheduled to release in the first week of June.

Labels: ,

पप गायिका रिहान्ना बाथरुममा नग्न (भिडियो)


हलिउडकी पप गायिका रिहान्ना एक पटक पुनः चर्चामा छिन् । कहिले टपलेस त कहिले नग्न फोटोलाई लिएर चर्चामा रहने रिहान्ना यसपटक भने आफ्नो एक भिडियोका कारण चर्चामा रहेकी हुन् ।
हालैमा रिहान्नाको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ, जुन भिडियो एक बाथरुममा छायंकन गरिएको छ भने भिडियोमा रिहान्नाले नग्न दृष्य दिएकी छिन् । २४ वर्षीया रिहान्ना उक्त भिडियोमा पूरै नांगै छिन् ।
लगभग चार मिनेटको उक्त भिडियोमा क्यामेरा रिहान्नाकै वरिपरी घुमेको छ । भिडियोमा रिहान्नालाई केही सोचिरहेकीझैं देखिएको छ । रिहान्नाले केही सोचिरहेझैंको दृष्यमा पूरा भिडियो तयार पारिएको छ ।
रिहान्ना यसअघि पनि आफ्नो उत्तेजक छवीका लागि परिचित रहँदै आएकी छिन् ।पप गायिका रिहान्ना बाथरुममा नग्न (भिडियो) यहाँ हेर्नु होस्

Labels: , ,

Wednesday, January 23, 2013

अमेरिका भ्रमणमा रेखा उडिन

Like Us On Facebook Click Here

फिल्म जगतका सेलिब्रेटीहरुका लागि अमेरिका भ्रमण अब ठूलो कुरा भएन किन कि अबको समय पहिलेको जस्तै पनि छैन । यध्यपी केही फिल्मकर्मीहरु भने अमेरिका पुगे पश्चात अझै नेपाल नफर्किने ट्रेन यथावत नै छ । तर विगतको तुलनामा अमेरिकामै हराउने सेलिब्रेटीको संख्या भने कम हुदै गएको चाहि पक्कै हो । यहि सिलसिलामा आज रेखा थापा पनि पहिलो पटक अमेरिका उड्न लागेकी छिन् । नमस्ते अमेरिका २ ले अमेरिकाका विभिन्न स्टेटमा आयोजना गर्ने १६ वटा कार्यक्रमका लागि रेखालाई छनौट गरेको हो जुन कार्यक्रमहरुमा रेखा आकर्षणको केन्द्र बन्न लागेकी हुन् । कार्यक्रममका सिलसिलामा उनी अमेरिका उड्ने बताईए पनि उनले गरेका केही तर्कहरुले उनी नेपाल फर्किने नफर्किने भन्ने प्रश्नहरु उब्जाई दिएको छ । रेखाको अनुसार फेब्रुअरी ९ (माघ २७) सम्म उनी अमेरिका बस्ने छिन् त्यस पश्चात उनी फ्रेब्रुअरी १६ (फाल्गुन ५) मा फेरी अमेरिका फर्किने छिन् । उनी मलेसियाबाट नेपाल नआई किन अमेरिका फर्किदैछिन् त्यो भने खुलाईएको छैन । तर, अपरान्ह ३ बजे एयरपोर्ट परिसरमा फिल्मीखबरसंग कुरा गर्दा रेखाले फाल्गुन २० सम्म कुनै पनि हालतमा आफू नेपाल फर्किने दाबी गरेकी छिन् । 'मैले तीन वटा फिल्ममा साईन गरेको छु, एक ड्याडी (छवि ओझा) कै हो भने दुई बाहिरको त्यसैले जति सक्दो चाडो आउछु म', उनले प्रष्टाएकी छिन् । चलचित्र बिकास बोर्ड अध्यक्ष बन्ने बिषयमा समेत न्यूजको खुराक बनेकी रेखाले आफूलाई बोर्ड अध्यक्ष बन्नुपर्छ भन्ने बिषयमा ठूलो रहर नरहेको बताएकी छिन् । तर उनले फिल्म क्षेत्रका जो कोही महिलालाई बोर्ड अध्यक्ष बनाए आफूले पूर्ण समर्थन गर्ने बताएकी छिन् । यध्यपी अग्रज भन्दा पनि नयाँ जेनेरेशनलाई बोर्ड अध्यक्ष बनाए त्यो बढी लाभदायक हुने उनको तर्क छ । रेखा कलाकार संघका अध्यक्ष नवल खड्का जो पछिल्लो समय उनको कडा आलोचक हुन् उनकै नयाँ फिल्म निर्देशन गर्न लागेका हिमग्याप लामा (टाँसी) का साथ साँझ पाँच बजेको फ्लाईटबाट अमेरिका उड्दै छिन् ।

Labels: ,

Sunday, January 20, 2013

राजनीतिले गरायो राजेश र कोमलको बिहे

Like Us On Facebook Click Here
नायक राजेश हमाल र गायिका कोमल वलीको बिहे भएको छ । अब यि दुई श्रीमान् श्रीमती भएका छन् । तर नझुक्किनुहोस्, कोमल र राजेश बास्तबिक जिवनमा श्रीमान् श्रीमती भएका होइनन् । यि दुइलाई बैबाहिक जिवनमा वाध्ने काम गरेको हो, चलचित्र ‘राजनीति’ ले ।
माघ ३ गतेबाट छायांकन सुरु भएको चलचित्र ‘राजनीति’ मा हमाल र वली श्रीमान् श्रीमतीको रुपमा अभिनय गर्दैछन् । दिपक सुवेदी र दिपक के भट्टराईको लगानीमा छायांकन सुरु भएको यो चलचित्रमा पवित्रा आचार्य, दिपक के भट्टराईको पनि अभिनय रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन, अष्ट महर्जनको द्धन्द समावेश छ । राजनीतिक बिषयबस्तुमा आधारित रहेर तयार हुन लागेको चलचित्रको एक आइटम गीतको छायांकन सकिएको निर्देशक निरौलाले बताए । चलचित्रमा नायक राजेश हमाल राजनीतिक नेताको भुमिकामा देखिदैछन् ।

Labels: ,

Tuesday, January 1, 2013

Nikhil Last Film Is Going To Release at Friday

Like Us On Facebook Click Here
कुनै बेलाका नेपाली फिल्मका चर्चित अभिनेता निखिल उप्रेती अहिले मुम्बईमा नै संघर्ष गर्दैछन् जसले गर्दा उनी नेपालबाट लगभग गुमनामको अवस्थामा छन् । उनले अभिनय गरेका फिल्म पनि रिलिज भएर सकिन लागेका छन् । फिल्मीखबरलाई दिईएको जानकारी अनुसार यहि शुक्रबार क्यू सिस्टमबाट रिलिज हुन लागेको फिल्म 'आफ्नै मनलाई सोधी हेर' निखिलले अभिनय गरेको अन्तिम फिल्म हो । सुटिङ धेरै समय अगाडी भए पनि क्यू सिस्टमबाट यो फिल्मले बल्ल पालो पाएको हो । सुनगाभासँगै रिलिज हुन लागेको यो फिल्म मोफसलमा भने पौष २७ गते लाग्ने बताईएको छ । आरती इन्टरनेशनल फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको प्रेम कथानक यो फिल्मलाई रमेश पोखरेलले निर्देशन गरेका हुन् । निखिल उप्रेती, सुरज आरडी, राज तिमल्सिना, शोभिता सिंखडा, जिया केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको यो फिल्ममा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायाँकन, शिब बिकको नृत्य र द्धन्द्ध शंकर मर्हजनको रहेको छ ।

Labels:

Wednesday, December 26, 2012

Salman's birthday & Dabangg 2's success party at Khan household

Like Us On Facebook Click Here

It's been a terrific year for the Tiger. Salman Khan had a blockbuster Ek Tha Tiger earlier this year during Eid. Now he's all set to deliver a super-blockbuster at year-end. Early indications are that Dabangg 2 would not only exceed the box office profits of Dabangg and Ek Tha Tiger, it would probably become one of the biggest hits of Salman's career. Understandably there is an air of heightened jubilation in the Khan household, more so since its Salman's 47th birthday on 27th December. One got to know from a source very close to Salman that a huge success party is being planned. Says the source, "The Khan parivar is in the mood for celebration. Salman's had a terrific year. And though some ugly incidents from the past were raised, the family has never felt more unified and at peace with Salman's success. Salman too is in a happy space. And it's not just Salman. Arbaaz has proven himself as a director. He has let the world know there's more to him than just being a star-brother. As a family, the Khans would like to stand together for once and show the world what a wonderful year it has been for them." While details of the bash are being worked out, Arbaaz admitted there was a celebration on the anvil. "With Salman bhai's birthday around the corner and Dabangg 2 opening the way it has, it does seem like the right time to celebrate. See, everyone expected Dabangg 2 to open very well, what with the franchise still fresh in the audiences' minds and the Christmas window open to us on our release. But I feel good when people tell me they're enjoying Dabangg 2 even more than Dabangg, for me, that's the real triumph. It proves I've been able to carry the brand forward on my own steam." Arbaaz admits for the first time, that he had to undergo a long period of stress to move the Dabangg franchise forward. "I didn't want people to say I messed up the Dabangg brand or that I didn't add anything new to it. We spent around 6 months on the script. And then I shot the actual film for 100 days which is far less than what other recent Salman films took to shoot. But I didn't compromise in any way. The film doesn't like a hurried cut-and-paste job." Arbaaz has only one regret, "We should have taken Salman bhai to more cities for promotion. He went to Hyderabad three days before release. And the box office numbers there show that his visit made a difference." Without taking away from Abhinav Kashyap's triumph in Dabangg, Arbaaz feels as the producer he had much to contribute to the first film. "I didn't come to Dabangg 2 as a novice. I was an integral part of the filmmaking team in Dabangg. Salman and I worked really hard on bringing massy elements into the plot. Abhinav was against Salman doing lip-sync songs. But we insisted and to his credit, Abhinav saw our point of view and rewrote the scenes accordingly. Now in Dabangg 2 it's those massy elements that I've carried forward." In the meanwhile one hears Salman may direct the next Dabangg film while Arbaaz may go on to direct another film altogether. Says Arbaaz, "These are notions which we're exploring. At the moment we're focusing on enjoying the success of Dabangg 2. It was never about just adding a '2' to Dabangg. And we're definitely in the mood for celebration." 

Labels: ,

सलमानले बिहे नगर्नुको कारण खुल्यो, कटि्रना पत्नी बन्न उत्तम

Like Us On Facebook Click Here
नायिका कटि्रना कैफ र सलमान खानले विवाह गरेको खण्डमा उनका फ्यानहरु खुशी हुने देखिएको छ । एक सर्वेक्षणका अनुसार कटि्रना सलमानका लागि उपयुक्त जीवनसंगीनी हुने देखिएको हो । करिब २१ हजार मानिसमाझ गरिएको सर्वेक्षणमा ६९.८४ प्रतिशतले कटि्रना र सलमानले बिहे गर्दा राम्रो हुने बताएका छन् । आजसम्म पनि अविवाहित नै रहेका सलमान र कटि्रना केही समय अघिसम्म प्रेमसम्वन्धमा रमाएका थिए । कटि्रनासँग बिहे गर्न उपयुक्त हुने सर्वेक्षण आइरहेको समयमा सलमानले बिहे नगर्नुको कारण खुलेको छ । केही बर्ष अघि बाटोको पेटीमा सुतिरहेका ४ व्यक्तिलाई किचेर मारेको आरोपमा सलमानले जयपुर कोर्ट र मुम्बई कोर्टमा मुद्दा खेपिरहेका छन् । सलमान यि दुई कोर्टको फैसला कुरेर बसिरहेका छन् । अदालतको फैसला आउनसाथ बिहे गर्ने सलमान खानको भनाई छ ।

Labels: ,

आर्यन बाइक दुर्घटनामा

Like Us On Facebook Click Here
नायक आर्यन सिग्देलले आफु बाइक दुर्घटनामा परेको फेसबुक मार्फत बताएका छन् । करिब साढे २ घन्टा अघि फेसबुकमा उनले पोष्ट गरेको स्टाटसमा लेखिएको छ, ‘अर्को एउटा राम्रो समाचार, म बाइक दुर्घटनामा परे । किन राम्रो चिज कहि हुदैन, नराम्रो भने भएको भई । यसबारेमा आर्यनसाग वुझ्न खोज्दा उनको मोबाइल उठेको छैन ।

Labels: ,