JUst Try
Friday, January 25, 2013
Nepali Movie Manjari Promo
Like Us On Facebook Click Here
बुटवलमा घटेको एक सत्य घटनामा आधारित रहेर गणेश देव पाण्डेले निर्देशन गरेको फिल्म 'मञ्जरी' को प्रोमो रिलिज गरिएको छ । चैत्र ९ मा रिलिज हुने यो फिल्मबाट गौरब पहारी र सुजाता कोईरालाले डेब्यू गरेका छन् । यि दुई नयाँ अनुहारले टिनेजर केटाकेटीको प्रेमकथालाई प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ । बुटवलमा छायाँकन गरिएको मञ्जरीलाई महेश पौडेलले खिचेका हुन् । फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत, गम्भिर बिष्टको करियोग्राफी तथा अनन्त थपलियाको सम्पादन रहेको छ ।

Hindi Movie Race 2 (2013)
Like Us On Facebook Click Here
Watch Online - DailyMotion
RACE 2 (2013) Watch online / Download - Pdvd Rip - Part 1
RACE 2 (2013) Watch online / Download - Pdvd Rip - Part 2
RACE 2 (2013) Watch online / Download - Pdvd Rip - Part 3
RACE 2 (2013) Watch online / Download - Pdvd Rip - Part 4
RACE 2 (2013) Watch online / Download - Pdvd Rip - Part 5
RACE 2 (2013) Watch online / Download - Pdvd Rip - Part 6
Watch Online - HostingBulk

Watch Online - MovZap

Watch Online - Sockshare

Watch Online - Novamov

Watch Online - Videoweed

Watch Online - VideoBam

Watch Online - Nowvideo

Watch Online - Single Links
HostingBulk - Flash: Click Here
MovZap - Flash: server down
PutLocker - Flash: Click Here

Kaun Banega Crorepati Season 6 January 25 2013
Thursday, January 24, 2013
Wednesday, January 23, 2013
युवतीको पसिनामा यौन आकर्षण
मानब शरिरमा पसिना आउनु प्राकृतिक प्रकृया हो । धेरै गर्मी भएमा वा द्रुत गतीमा काम गर्दा प्रायः पसिना आउने गर्दछ । अत्याधिक पसिनाले वास्तबमै समस्या ल्याउछ । तर, सिमित पसिनाले फाइदा पनि गर्ने गरेको छ, विशेष गरी महिलाहरुलाई आश्चर्यको कुरा के छ भने केहि देशहरुमा विपरित लिङ्गी पुरुष साथीलाई आफूतिर आकषिर्त गर्न युवतीहरुले पसिनाको सहयता लिने गरेको अनुसन्धानले देखाएको छ ।
अंकमाल गर्दा वा केहि काम गरेपछि युवतीको शरीरमा देखिने दानेदार पसिना वा पसिनाको धारोले उनिहरुको सुन्दरतालाई अझै बढाउने र पुरुषहरुमा यौन भावना पैदा गर्ने न्यूजविर्डडटकम अनलाइन सस्करणले जनाएको छ ।हाम्रो शरिरमा रहेको मेरोक्राइन ग्ल्याण्डसहरुको कारण नुनिलो तरल पदार्थ पसिनाको रुपमा निष्कासन हुने र यसले शरिरको तामक्रम सन्तुलनमा ठूलो भूमिका खेल्ने अनुसन्धानमा संलग्न अनुसन्धानकर्मीहरुले बताएका छन् । कुनै किसिमको गन्ध नहुने यस्तो पसिनामा प्रोटिन, बोसो, अमिनो एसिडलगायत फेरोमोन्स रहने उनिहरुले जनाए । बैज्ञानिकहरुका अनुसार यसले एक पृथक किसिमको बास्ना पैदा गरी पुरुषहरुलाई आकषिर्त गर्दछ ।
पसिनाबिना ब्याक्टेरिया बाच्न नसक्ने हुनाले छालामा जब ब्याक्टेरियाले काम गर्दछ, तब पसिना नराम्रो गन्हाउने गरेको अनुसन्धानले देखाएको छ । हाम्रो शरिरले अत्याधिक गर्मी समयमा दिनको १२ लिटरसम्म पसिना निकाल्ने तर त्यसै अनुरुपमा पानी पिइएन भने डिहाइड्रेसन समस्याले सताउनेछ ।

अमेरिका भ्रमणमा रेखा उडिन
Like Us On Facebook Click Here
फिल्म जगतका सेलिब्रेटीहरुका लागि अमेरिका भ्रमण अब ठूलो कुरा भएन किन कि अबको समय पहिलेको जस्तै पनि छैन । यध्यपी केही फिल्मकर्मीहरु भने अमेरिका पुगे पश्चात अझै नेपाल नफर्किने ट्रेन यथावत नै छ । तर विगतको तुलनामा अमेरिकामै हराउने सेलिब्रेटीको संख्या भने कम हुदै गएको चाहि पक्कै हो । यहि सिलसिलामा आज रेखा थापा पनि पहिलो पटक अमेरिका उड्न लागेकी छिन् । नमस्ते अमेरिका २ ले अमेरिकाका विभिन्न स्टेटमा आयोजना गर्ने १६ वटा कार्यक्रमका लागि रेखालाई छनौट गरेको हो जुन कार्यक्रमहरुमा रेखा आकर्षणको केन्द्र बन्न लागेकी हुन् । कार्यक्रममका सिलसिलामा उनी अमेरिका उड्ने बताईए पनि उनले गरेका केही तर्कहरुले उनी नेपाल फर्किने नफर्किने भन्ने प्रश्नहरु उब्जाई दिएको छ । रेखाको अनुसार फेब्रुअरी ९ (माघ २७) सम्म उनी अमेरिका बस्ने छिन् त्यस पश्चात उनी फ्रेब्रुअरी १६ (फाल्गुन ५) मा फेरी अमेरिका फर्किने छिन् । उनी मलेसियाबाट नेपाल नआई किन अमेरिका फर्किदैछिन् त्यो भने खुलाईएको छैन । तर, अपरान्ह ३ बजे एयरपोर्ट परिसरमा फिल्मीखबरसंग कुरा गर्दा रेखाले फाल्गुन २० सम्म कुनै पनि हालतमा आफू नेपाल फर्किने दाबी गरेकी छिन् । 'मैले तीन वटा फिल्ममा साईन गरेको छु, एक ड्याडी (छवि ओझा) कै हो भने दुई बाहिरको त्यसैले जति सक्दो चाडो आउछु म', उनले प्रष्टाएकी छिन् । चलचित्र बिकास बोर्ड अध्यक्ष बन्ने बिषयमा समेत न्यूजको खुराक बनेकी रेखाले आफूलाई बोर्ड अध्यक्ष बन्नुपर्छ भन्ने बिषयमा ठूलो रहर नरहेको बताएकी छिन् । तर उनले फिल्म क्षेत्रका जो कोही महिलालाई बोर्ड अध्यक्ष बनाए आफूले पूर्ण समर्थन गर्ने बताएकी छिन् । यध्यपी अग्रज भन्दा पनि नयाँ जेनेरेशनलाई बोर्ड अध्यक्ष बनाए त्यो बढी लाभदायक हुने उनको तर्क छ । रेखा कलाकार संघका अध्यक्ष नवल खड्का जो पछिल्लो समय उनको कडा आलोचक हुन् उनकै नयाँ फिल्म निर्देशन गर्न लागेका हिमग्याप लामा (टाँसी) का साथ साँझ पाँच बजेको फ्लाईटबाट अमेरिका उड्दै छिन् ।

आफ्नै छोरलाई टोकेर मारे बाबुले सर्प हुँ भन्दै सर्प जस्तै अभिनय गर्न थालेपछि
Like Us On Facebook Click Here
छोराले म सर्प हुँ भन्दै सर्प जस्तै अभिनय गर्न थालेपछि रिसले आगो हुँदै छोराको टाउको लगायतका विभिन्न ठाउँमा टोकर हत्या गरेका हुन् । जापानको अन्जो क्षेत्रमा बस्ने ५३ वर्षका कात्सुमी नागायाले आफ्नो २३ वर्षे छोरा ताकुयालाई सरीरका विभिन्न संवेदनशील अंगमा विभत्स तरिकाले दाँत गाड्दै कुटपिट समेत गरेर सख्त घाइते बनाएको र अस्पताल लग्ने बित्तिकै ताकुयालाई मृत घोषित गरिएको जापानी टेलिभिजन आशाइले जनाएको छ । ताकुयाले आफू सर्प बनेको भन्दै घरमा यताउता घसि्रएरै हिड्ने र बाउको वरीपरी समेत डस्छु भन्दै जिस्काउने गर्न थालेपछि कात्सुमीको रिसको पारो चढेर छोराको दिमागमा चढेको सर्पको भूत हटाउन भन्दै टोकाइ आक्रमणमा उत्रिएका रहेछन् । प्रहरीसँगको बयानमा कात्सुमीले छोराको मस्तिष्कबाट सर्पको भूत भगाउन आफुले उसलाई टोकेको तर त्यसरी मर्ला भन्ने हेक्का आफुलाई नभएको बताएका छन् ।

Tuesday, January 22, 2013
Full Nepali Movie Rako
Like Us On Facebook Click Here
Cast: Binita Baral, Dibyadev Panta, Mahesh Tripathi, Subash Chatkulli, Shisir Rana and Manju Shrestha

Monday, January 21, 2013
फेसबुककी साथी ‘पत्नी हुँ’ भन्दै घरमै आएपछि….
Like Us On Facebook Click Here
फेसबुकमा राम्रो अनुहार परेकी केटी देख्नासाथ साथी बनाउने र च्याट गर्न तम्सिइहाल्ने युवाहरु धेरै छन् । च्याट त हो नी भन्दै सुरु गरेको मित्रता कतिपयले बिहेमै परिणत पनि गरेका छन् । राजीखुसीले भए त ठिकै हो, तर तपाईले एकदुईपटक च्याट गरेकी यस्तै फेसबुक साथी तिम्री पत्नी हुँ भन्दै घरमै पुगे के गर्ने ? यस्तै परिबन्दमा परेका छन धनकुटाका हेमकर्ण कोइराला । चार बर्षअघि रोजगारीका शिलशिलामा कतार पुगेका बैनाबुधुक-८ धनकुटाका हेमकर्ण अहिले सामाजिक फन्दामा परेका छन् । चार महिनाअघि फेसबुकमा भेटिएकी २२ बषिर्या सविता अधिकारी आफू कोइरालाको पत्नी भएको दावी गर्दै उनको घर आएर बसेपछि हेमकर्ण अनौठो संकटमा परेको मंगलबारको नागरिक दैनिकले छापेको छ । काठमाण्डौमा टेम्पो चालक रहेकी अधिकारीले कोइरालासँग फेसबुकबाटै लभ परेको र आफुलाई पत्नी बनाउने आश्वासन दिएको दावी गरेकी छिन् । पछिल्लो समय कोइराला बेपत्ता भएकाले सोधखोज गर्दै उनको घरमै आइपुगेको अधिकारीको भनाई छ । महिलाहरुको भावनामा खेलवाड गरेको भन्दै उनले श्रीमती नबनाएसम्म घर नफर्किने अडान लिइरहेकी छिन् । कोइरालाले बाचाअनुसार सिन्दुर नहालेसम्म आफ्नो ठेगानासमेत नबताउने अड्डी लिएकी छिन् । सविताले धनकुटा प्रहरी र मानवअधिकारकर्मीलाई सुनाइरहँदा तीन दिन अघिमात्र घर आइपुगेका हेमकर्ण सवितासँग लभ नपरेको र बिहे गर्छु भनेर आश्वासन पनि नदिएको दावी गर्दै थिए । आफु कतारमा रहँदै सविता नामकी केटी घर आएर बसेको थाहा पाएपछि हतार हतार फर्किएको बताए । हेमकर्णले भने- मैले बिहे गर्ने कुरा त परै जाओस्, चिनेको समेत छैन । अनि कसरी श्रीमती बनाउनू ?’ फेसबुकमा सविताले नै रिक्वेष्ट पठाएको र सामान्य परिचयमात्र भएको हेमकर्ण बताउँछन् । आफु र आफ्नो परिवारलाई बदनाम गर्न मात्र सबिताले यस्तो हर्कत गरेको कोइरालाले बताए । हेमकर्णले श्रीमतीका रुपमा स्वीकार नगरेपछि उनले सदरमुकाम आएर प्रहरी र मानवअधिकारकर्मी गुहारेकी छिन् । महिला मानवअधिकार संजालले सोमबार कोइरालाको परिवारलाई बोलाएर छलफलसमेत गर्यो । हेमकर्णका दाजु टीकाले महिलाले सबिताको पक्ष लिएर झुक्काउन खोजेको गुनासो गरे । अहिले सबिता मानवअधिकार संजालको संरक्षणमा छिन् ।

Sunday, January 20, 2013
Harke Haldar January 20th 2013
Labels: Comedy, Harke Haldar, Latest, Nepali TV Shows, TV Shows
राजनीतिले गरायो राजेश र कोमलको बिहे
Like Us On Facebook Click Here
नायक राजेश हमाल र गायिका कोमल वलीको बिहे भएको छ । अब यि दुई श्रीमान् श्रीमती भएका छन् । तर नझुक्किनुहोस्, कोमल र राजेश बास्तबिक जिवनमा श्रीमान् श्रीमती भएका होइनन् । यि दुइलाई बैबाहिक जिवनमा वाध्ने काम गरेको हो, चलचित्र ‘राजनीति’ ले ।
माघ ३ गतेबाट छायांकन सुरु भएको चलचित्र ‘राजनीति’ मा हमाल र वली श्रीमान् श्रीमतीको रुपमा अभिनय गर्दैछन् । दिपक सुवेदी र दिपक के भट्टराईको लगानीमा छायांकन सुरु भएको यो चलचित्रमा पवित्रा आचार्य, दिपक के भट्टराईको पनि अभिनय रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन, अष्ट महर्जनको द्धन्द समावेश छ । राजनीतिक बिषयबस्तुमा आधारित रहेर तयार हुन लागेको चलचित्रको एक आइटम गीतको छायांकन सकिएको निर्देशक निरौलाले बताए । चलचित्रमा नायक राजेश हमाल राजनीतिक नेताको भुमिकामा देखिदैछन् ।