Sunday, March 31, 2013

Kishan March 30 2013


Labels: , ,

Harke Haldar March 31 2013


Labels: , , ,

Nepali Filmy Sansar March 31 2013


Labels: , ,

Saturday, March 30, 2013

Aajako Rashifal March 31 2013


Labels: , , ,

पूजाको प्रसादमा बिष मिलाएर खुवायियो !!


Labels: ,

Clap Board March 30 2013

Labels: , ,

TV Filmy Samachar March 30 2013


Labels: , ,

Friday, March 29, 2013

Aajako Rashifal March 30 2013



Labels: , , ,

Hindi Dubbed Movies The Great Veera (2011)


        Movie Hindi Dubbed Telegu MovieThe Great Veera (2011)

Source :Youtube
Quality :DVDSCR
Language :Telegu Movies Dubbed in Hindi
Actor :Ravi Teja
Genre :Action,Comedy,Drama,Romance
Note: Video Takes Maximun 15 Sec to Load

Labels: , ,

CID March 29 2013


'

Labels: , , ,

Jhaikuti Jhai March 29 2013


Labels: , , ,

CID Chote Hero March 29 2013



Labels: , , ,

Hindi Movie Himmatwala (2013)


   Movie :Himmatwala (2013)

Source :Dailymotion
Quality :DVDSCR
Language :Hindi
Actor :Ajay Devgn
Genre :Action,Comedy,Drama,Romance

Labels: , ,

Anamika March 29 2013


Labels: , , ,

Nepali Movie Hostel Trailer


Labels: ,

रहस्यमय बन्दै मलेसिया घटना




Labels: ,

१० राउन्ड हवाई फायर (दर्जनभन्दा बढी घाइते)




लागूऔषध सेवन गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका एक युवकको अस्पतालबाट भाग्ने क्रममा भीरबाट खसेर मृत्यु भएपछि मृतकका आफन्तहरुले तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्त र प्रहरीबीच ढुंगा हानाहान भएको छ। प्रहरी नियन्त्रणमा रहेका पोखरीभञ्ज्याङ-४ का २२ वर्षीय सुजन तामाङ बिहीबार राति दमौली अस्पतालको परिसरबाट भाग्ने क्रममा भिरबाट खसेर घाइते भएका थिए। उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले तामाङको हत्या गरेको आरोप लगाउँदै मृतकका आफन्त विरोधमा उत्रेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाइ फायर गरेको छ । दोहोरो झडपमा परी दर्जनभन्दा बढी घाइते  भएका छन्।
प्रहरीले भाग्नेक्रममा युवकको मृत्यु भएको वताए पनि मृतकका आफन्त हत्या गरिएको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले एउटा सरकारी गाडीमा तोडफोड समेत गरेका छन् ।

Labels: ,

Thursday, March 28, 2013

Aajako Rashifal March 29 2013




Labels: , , ,

खोलियो ‘कर्कश’को अनुहार !!

काठमाण्डौ / आशीफ शाह निर्देशित नेपाली कथानक चलचित्र ‘कर्कश’को फर्स्टलुक, प्रोमो तथा पोस्टर सार्वजनिक गरिएको छ । बिहिवार राजधानीको कुमारी हलमा एक कार्यक्रम मार्फत सार्वजनिक सो चलचित्रको प्रोमोमा मुख्य भुमिकाका कलाकारहरु सुरज सिंह ठकुरी, दयाहाङ राई, सत्यराज आचार्य, रेमनदास श्रेष्ठ लगायतलाई फोकस गरिएको छ । 
सो चलचित्रमा हर्षिका श्रेष्ठ, रागिनी खड्की सँगै हल्याण्डकी नायिका क्याटालिन जेन्सन नायिका सँगै महिला पात्रको भुमिका मा छन् । आगामी जेठ ३१ गते देशभर प्रदर्शनमा ल्याउने तयारी गरिएको सो चलचित्र ब्याण्डसँग जेडिएका युवाहरुको समस्यालाई जोडेर बनाइएको चलचित्र रहेको निर्देशक आशीफ शाहले ठुलोपर्दालाई बताए । 

अ जी टु वान प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण भएको ‘कर्कश’का निर्माता भने असिम शाह हुन् । साथीहरुले साथीहरुकै बारेमा बनाएको चलचित्र भएकोले आफ्नो चलचित्र पुर्ण रुपमा रोमान्टिक कथामा आधारित चलचित्र रहेको सो चलचित्रको निर्माण युनिटले जनाएको छ । 

Trailer Down Here

Labels: , ,

Chanchan March 28 2013


Labels: , , ,

Anamika March 28 2013


Labels: , , ,

Tito Satya March 28 2013






Labels: , , , ,

चुनावी तयारीसगै आन्तरिक विवाद पनि चुलियो(चुनाव होलात)


Labels: ,

Wednesday, March 27, 2013

Saathi Sanga Manka Kura 612



Labels: ,

Main Insaaf Karoonga (2013) Full Movie


                                                Movie :Nippu (2012) South Indian Movie in Hindi

Source :Youtube
Quality :HD
Language :Telegu Movies Dubbed in  Hindi
Actor :Ravi Teja
Genre :Action,Drama,Romance,Comedy

Labels: , ,

आजका पत्रपत्रिकामा छापिएको समाचार हेर्नुहोस् ।



आजका पत्रपत्रिकामा छापिएको समाचार हेर्नुहोस् ।

Labels: ,

Aajako Rashifal March 28 2013



Labels: , , ,

Nepali Movie Surya Chandra


Casts: Biraj Bhatta
Producer: Murali Pokhrel
Director:
English subtitle: No
Quality: DVD

Labels: , ,

Tuesday, March 26, 2013

Aajako Rashifal March 27 2013


Labels: , , ,

Nepali Movie Ma Chu Ni Timro


Directrd By
Madan Ghimire
Produced By
Roj Rana
Starring
Roj Rana, Saujanya Subba, Ayus Rijal,

Labels: , ,

Chanchan March 26 2013


Labels: , , ,

Anamika March 26 2013


Labels: , , ,

१५ बर्षे बालिकाले यसरि स्कूल पढाउछिन् ल हेर्नुस त !!


Labels: ,

Holi Program 2069 - ( Happy Holi - Avenues )


Labels: , , ,

Duplicate March 26 2013


Labels: , , ,

Meri Bassai March 26 2013


Labels: , , ,

Kilo Tango Mike March 26 2013


Labels: , , ,

Monday, March 25, 2013

Aajako Rashifal March 26 2013


Labels: , , ,

Telegu Movie Nuvva Nena (2012) w/ Eng Sub

Movie :Nuvva Nena (2012) Eng Subs 
Source :Youtube 
Quality :DVD 
Language :Telegu 
Actor :Allari Naresh
 Genre :Action,Comedy,Drama,Romance 
English Substitled:Available (Turn On CC)

Labels: , ,

भक्तपुरमा होलीलाइ योनी पर्वका रूपमा मनाइन्छ !

रमेश गिरी-'भीमसेन देया लज खङ्लो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अर्थात् 'भीमसेनको लिङ्गले मन लोभियो की, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा अचेल गुञ्जने गर्छ नेवारी भाषाको यो गीत ।

फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु हुने फागु अर्थात् होली पर्वको अवसरमा भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनलाई स्वागत र बिदाई गर्दछन् । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व हेर्न र सङ्गीतमा रमाउन स्थानीयवासी सधैँ यसरी जम्मा भएर परम्परालाई धान्दै आएका छन् ।

भक्तपुरमा होली पर्व पृथक शैलीमा मनाइन्छ, यहाँको भीमसेन गुठीले परम्परादेखि नै होलीलाई यौनपर्वका रूपमा दाँज्दै आएको छ । गुठीले हरेक वर्षझैँ यस वर्षपनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रोपतीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमका रूपमा राखेको छ । यसलाई पूजा एवम् दर्शन गर्न स्थानीय जनताको सधैँ बिहान घुइँचो लाग्ने गर्दछ । यो हेर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउँछन् ।

काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान भक्तपुरको टोल, छिमेक, घर, पसलपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइन्छ । भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई ‘चिर स्वाय्गू’ भनिने बताउँछन् । चिर स्वाय्गू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने उउनले बताए ।

होली सुरु हुनुअघि फागुन शुक्ल अष्टमीका दिन बिहान भीमसेनको लिङ्गलाई दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिरवरिपरि रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दानदक्षिणा दिने गर्दछन् । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउँछन् ।

बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको पाटीमा झुन्ड्याएको छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रोपतीको यौन समागमको रूपमा लिइने धौभडेलले बताए ।

साङ्केतिक रूपमा यौनसँग सम्बन्धित फागुपर्व अर्थात् होली पर्व दक्षिण एसियामा कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको उनले बताए । चिर स्वाय्गू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । विशेषगरी होलीभरि शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ ।

“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवान्को पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता कीराफट्याङ्ग्रादेखि पशुपक्षीमा समेत छ । यौन बिनाको जीवन अधुरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ”— भक्तपुरका ६१ वर्षीय शिक्षक राजाराम श्रेष्ठ बताउँछन् ।

काठबाट बनेको दुई हात लामो र करिब ३० इन्च मोटाइ रहेको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रोपतीको योनीका रूपमा लिने गरिएको छ । भीमसेन र द्रोपतीको यौन सम्बन्धका रूपमा राखिएको लिङ्ग र यौनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रूपमा नभई सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्दै आएका छन् ।

त्यसैले यस मन्दिरमा झुन्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न एवम् यसको दर्शन गर्न भक्तपुरका मात्र नभई उपत्यकाकै कतिपय व्यापारी र धार्मिक विश्वास राख्ने कयौँ व्यक्ति यहाँ आउने गरेको भीमसेन गुठीका कृष्णबहादुर गायजुले बताए । पुरुषमात्र नभई यसको अवलोकन एवम् दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरूले धार्मिक विश्वासकै आधारमा झुन्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन् ।

एक सातासम्म मन्दिरमा झुन्ड्याएको लिङ्ग र योनी हेर्न र दर्शन गर्न स्थानीय महिला र पुरुषको भीड लाग्ने र विदेशी पर्यटकले समेत यसलाई महत्वका साथ लिने गरेको स्थानीयवासीले बताउँछन् ।

फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने गरेको स्थानीयवासी गायजुले बताए ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।

लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुने गर्दछ । भीमसेनको मन्दिर जगत्प्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरु भएको हुनसक्ने सँस्कृतिविद्को भनाइ छ ।

वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने र यो यौन ऊर्जाको समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको गायजु बताउँछन् । रासस

Labels: ,

Madhubala March 25 2013


Labels: , ,

लौ हेर्नुहोस् होली खेल्ने नयाँ तरिका (भिडियो)

अर्जुन अधिकारीको निर्देशनमा तयार भएको होली विशेष गीतको भिडियो तयार भएको छ । होली हो होली हो बोलको गीतमा गायकद्धय सुरज श्रेष्ठ र वीपी वाग्लेका साथमा रिता बुर्लाकोटी र उर्मिला महत्तको स्वर समावेश छ । यो गीतमा अर्जुन पोखरेलले संगीत तथा डाक्टर कृष्णहरी बरालको शब्द समावेश छ । भिडियोमा रञ्जन रिजाल, सुरज रानाभाट, पार्वती राई, भावना गुरुङ, हषिर्का श्रेष्ठ, मोनिका दाहाल, दृश्य सुवेदी, रुद्र बोहरा, बिनोद राइले अभिनय गरेका छन् । यि मोडलहरुको होलीको मस्तीलाई छायांकार सुशिल बाँनियाले आफ्नो क्यामेरामा कैद गरेका हुन् ।

Labels: ,

ज्योतिष डा. भट्टराई भन्छन् – १२ बर्षपछि राजतन्त्र फर्कन्छ(भिडियो)

दमक । नेपाल पञ्चाड्ग निर्णायक समितिका अध्यक्ष डाक्टर माधव भट्टराईले बाह्र बर्षपछि नेपालमा राजतन्त्र फर्किने बताएका छन् । झापाको दमकमा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर भट्टराईले उक्त कुरा बताएका हुन् । उनले संविधान सभामा जनताले राजतन्त्र फाल्न र हिन्दु धर्म नास गर्नका लागि मतदान नगरेको भन्दै जनभावना विपरित धर्मनिरपेक्षता घोषणा गरिएकाले हिन्दु राष्ट्र कायम गरी छाड्ने बताए। ‘जनताको म्यान्डेट बिपरित केही दलहरुले धर्मनिरपेक्षता घोषणा गरेका हुन’, उनले भने, ‘अब राजा हटाउने र धर्मनिरपेक्षता लाद्ने अभियान हामी मान्दैनौ ।’ उनले हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको नेपालमा जनभावना बिपरित गणतन्त्र सहितको धर्मनिरपेक्षता घोषणा गरिएको दाबी गरे । पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले हिन्दु राष्ट्रका नाममा बिश्वमा परिचित मुलुकको अस्तित्व संकटमा पार्न खोजेको आरोप समेत लगाए । ‘जनताले यो व्यवस्था मन पराएका छैनन्’, उनले भने, ‘अब जनताले निर्वाचनमा पखाल्ने छन् ।’ भट्टराईले मुलुकमा बिभिन्न धर्म र समुदायका नाममा द्वेष फैलाउने काम भइरहेकोप्रति चिन्ता जनाए । ‘बिभिन्न समुह र नाममा मुलुकलाई खण्डित गर्ने कुरा उठ्दैन्’, उनले भने, ‘यसले मुलुकलाई खण्डित पार्छ ।’ अध्यक्ष भट्टराईले आउँदो संविधानसभा निर्वाचनमा हिन्दु राष्ट्रको पक्षमा लाग्ने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट उम्मेद्वार उठाउने बताए । ‘बिचार मिल्ने दलहरुसँग सम्वाद समेत हुँदैछ’, हिन्दुवादी पार्टी नेपाल राष्ट्रिय बिकास पार्टीका संरक्षकसमेत रहेका उनले भने । हिन्दु राष्ट्र र धार्मिक सद्भाव कायम राख्न भन्दै भट्टरा साताव्यापि पू्र्व भ्रमणमा छन् ।

Labels: ,

Chanchan March 25 2013


Labels: , ,

Jire Khursani March 25 2013


Labels: , ,

Anamika March 25 2013


Labels: , , ,

सुनिता घिमिरे को हट डान्स ले यसरि तात्यो हंगकंग !!


Labels: ,

Nepali Movie Producer Trailer


Labels: ,

Live TV Filmy

Sunday, March 24, 2013

Aajako Rashifal March 25 2013


Labels: , , ,

Guild Awards 2013 March 24 2013




PART 2

PART 3
PART 4

PART 5

PART 6

PART 7

PART 8

PART 9

PART 10

PART 11

PART 12

Labels: , , , ,

Ramayan March 24th 2013


 


Ramayan March 24th 2013